समाचार

न्यायाधीशले बदनियत गरेको अवस्थामा मात्रै कारबाहीः प्रधानन्यायाधीश राणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायिक सुशासन कायम गर्ने प्रयासहरुको प्रभाव देखिन थालेको महसुस हुन थालेको बताएका छन् । पदभार ग्रहण गरेको एकवर्षको अवधिमा भएका कार्ययोजनाहरुको विवरण सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राणाले अदालतहरुमा हुने ढिलासुस्ती, अनियमितता