समाचार

भारतीय सहयोगबाट हुने पुनर्निर्माणमा ढिलाई किन ?

काठमाडौं । सांसदहरुले भारतीय सहयोगबाट हुने पुनर्निर्माणमा ढिलाई हुनुको कारणको जवाफ प्राधिकरणले दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरुले अन्य देशबाट आउने सहयोगबाट हुने पुनर्निर्माणको काम सम्पन्न हुन लागिसेको तर भारतको सहयोगमा निर्माण