ठेकेदारसँग बैंक खातामार्फत घूस रकम बुझ्ने इन्जिनियर पक्राउ



काठमाडौँ । ठेकेदारसँग बैंक खातामार्फत घूस रकम बुझ्ने गरेका सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभाग मातहतको इलामस्थित डिभिजनल कार्यालयका सुवास बस्नेतलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको छ । प्रमाण नष्ट गर्न नपाऊन् भनेर उनलाई नियन्त्रणमा लिइएको समेत आयोगले उल्लेख गरेको छ ।

आयोगले छानबिन थालेपछि उनलाई हालै इलामको डिभिजन कार्यालयबाट हटाई विभागमा तानिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ब्रेक फेल भयो भन्ने सुनें, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु’

अञ्जली थापा, हेटौंडा । बाराको जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु

म्याग्दीमा दसैंमा भित्रियो ४० करोड रेमिट्यान्स

म्याग्दी । म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले दसैंमा मात्रै चालीस

तमान गाउँमा जिवीतै छन् कटुवाल र मुखिया प्रथा

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त

करेन्ट लागेर धनुषामा दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

जनकपुरधाम । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते