समाचार

रौतहटमा प्रहरी चौकीलाई लक्षित गरी बम विष्फोट

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ । मंगलबार दिउँसो बम विष्फोट हुँदा प्रहरी जवान रन्जित यादव घाइते भएका छन् । बम प्रहार गर्ने भारत बिहारको ढाका घर भएका भारतीय नागरिक चन्दनकुमार पक्राउ परेका