समाचार

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा, राष्ट्रपति भण्डारीद्वारा विमानस्थलमै पुगेर स्वागत

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति अब्दुललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्वागत गरेकी छन् । बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो । यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुनः प्रवद्र्धन हुने