समाचार

तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नागार्जुनबाट तीन लाख ६० हजार नगदसहित १० जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेका बेला मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक