समाचार

पर्यटनमन्त्रीले भ्रमण वर्षकाबारेमा ८० वटा संगठनसँग प्रत्यक्ष सम्बाद गर्ने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैरसरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताएका

यस्तो छ उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव


प्रकाशित मिति | २०७६, ८ पुष मंगलवार १३:४२