समाचार

सप्तरीमा एकैदिन फरार १७ अभियुक्त पक्राउ

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी