समाचार

नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् । सोमबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर