समाचार

एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन

काठमाडौं । चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न तीन नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ । सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि मल्ललाई कार्यालयले यस्तो निर्देशन दिएको हो । प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा भनिएको

यसरी गरियो भ्रमण वर्ष २०२० को शुभारम्भ(भिडियोसहित)


प्रकाशित मिति | २०७६, १६ पुष बुधबार १७:१४