समाचार

भीम रावललाई सूर्य थापाको प्रश्नः कमरेड, “राष्ट्रवाद”काे बहसमा बुझेर नै उत्रिनुभएकाे हाे त ?

सूर्य थापा। कमरेड, “राष्ट्रवाद”काे बहसमा बुझेर नै उत्रिनुभएकाे हाे त ? पार्टीले तपाईका कविताबमाेजिम चलिदिनुपर्ने कि कसाे हाे ? यी दुई कविताकाे “पुरानाे” र “नयाँ कवि” तपाईं नै हाे भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुबै कविता प्रस्तुतसम्म