समाचार

बेटी पढाऊ, बेटी बचाऊ अभियानप्रति अमेरिकी चासो

जनकपुरधाम । प्रदेश दुई सरकारले संचालनमा ल्याएको महत्वाकांक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गरेको छ । प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत र्याण्डी बेरी आफैं जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा