समाचार

विभिन्न कार्यक्रम गरी मनाईयो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं । २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देश भरभव्य रुपमा मनाइएको छ । सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई बेवास्ता गरे पनि देशभरका विभिन्न राष्ट्रवादी संघ संगठनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता