पूर्वमन्त्री झाको निधन



काठमाडौं । पूर्वमन्त्री एवं सांसद डिम्पलकुमारी झाको निधन भएको छ। उनको आइतबार बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको परिवारले बताएको छ । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाका अनुसार उनको क्यान्सरबाट निधन भएको हो।

उनी मधेश प्रदेशकी पूर्व राज्यमन्त्री हुन्। उनी संविधानसभा सदस्य समेत रहेकी थिइन्। उनी अहिले मधेश प्रदेश सभा सदस्य थिइन्।

झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवं पूर्वमन्त्री अनिलकुमार झाकी पत्नी हुन्। उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन्। उनको उपचार चलिरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

सर्वोच्चद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति