समाचार

प्रदेश दुईमा छोरीको बीमा गर्नेलाई तीन महिना निःशुल्क इन्टरनेट

जनकपुरधाम । मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुबिसु केबल नेट प्रालीबीच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने