गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन



काठमाडौं । वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा तीनकुनेमा दुर्घटनामा परी उनको निधन भएको हो ।

दुर्घटनामा घाइते भएका भट्टराईको आज विहान ४ बजे निधन भएको संगीतकार मिलन मोक्तानले जानकारी दिएका छन्। दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको मोक्तानले बताए। उनका एक छोरा एक छोरी र श्रीमती छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुनजन्य विपदमा परी मृत्यु हुनेको सङ्ख्या एकसय २८ पुग्यो

काठमाडौँ । यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

काठमाडौँ । द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि

त्रिशूली नदीमा खसेका दुई  बस र यात्रुको खोजीका लागि भारतीय टोली परिचालन

चितवन ।  नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई  बस र बसमा

मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण