यस्ता छन् मन्त्रिपरिषद बैठकका १४ निर्णय



काठमाडौं । सरकारले ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा काठमाडौं टोखाका नरेशराज अर्याललाई पुनः नियुक्त गरेको छ ।

मन्त्रिपरिषदका बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अर्याललाई पाँच वर्षका लागि पुनः नियुक्ति दिने निर्णय पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए ।

त्यसैगरी सरकारले चार जना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ । गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चार जना नागरिकको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार छ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाइल पढ्न दक्षिण अफ्रिका गएका छोरोको जब टीकाको अघिल्लो दिन शव आयो…

दक्षिण अफ्रिका पाइलट पढ्न पुगेका छोराको टीकाको दमौली ।  तनहुँको व्यास नगरपालिका–२ दमौली

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु

सिबी अधिकारी, काठमाडौं । “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

काठमाडौं  । बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । बैतडीका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका