नागरिक उड्डयन प्राधिकरणको चरम लापरवाही



बलराम प्यासी ।
२० लाख पर्यटक भित्राउने लक्ष्यसहित शुरु गरेको भिजिट नेपाल २०२० को तेस्रो दिन शुक्रबार विहान मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ल्याण्ड गर्न लागेका विमानलाई बाटो देखाउने “फोकस लाइट“ मध्य कुनै खम्बामा एउटा, कुनैमा २ वटा र कुनैमा ३ वटा मात्रै बलेको र आधाभन्दा बढी खम्बाको चिम जलेको देखियो । मध्य जाडोमा तुवाँलो लागेको र कुहिरोले विमानस्थल छपक्क छोपेको बेला धावनमार्गमा विमान अवतरणमा समस्या पर्दैन ? पर्यटनमन्त्रीको ध्यान कता ?

फोटो १ः अन्तरास्ट्रिय मापदण्ड अनुसार धावनमार्गमा यसरी फोकस लाइटको व्यवस्था हुनुपर्ने
फोटो २ र ३: त्रिभुवन विमानस्थलको धावनमार्गमा ल्याण्ड गर्न लागेका विमानलाई बाटो देखाउने फोकस लाइटको शुक्रवार विहानको अवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालेनले काठमाडौंको फोहोरको दीर्घकालीन समाधान नभएसम्म जितको उत्सव नमनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले सिसडोल र बञ्चरेडाँडा अवलोकन गरेका

गणतन्त्र दिवसमा ८३४ कैदीबन्दीको सजाय माफी मिनाहा

काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाहा

सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा विभिन्न १३ वटा सडक

सरकारी जग्गा बैना गरी ५ करोड ठगी गरेको आरोपमा भक्तपुरबाट दुईजना पक्राउ

काठमाडौं । भक्तपुरमा सरकारी जग्गा बिक्री गर्न बैना रक लिइ ठगी गरेको आरोपमा