नागरिक उड्डयन प्राधिकरणको चरम लापरवाही



बलराम प्यासी ।
२० लाख पर्यटक भित्राउने लक्ष्यसहित शुरु गरेको भिजिट नेपाल २०२० को तेस्रो दिन शुक्रबार विहान मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ल्याण्ड गर्न लागेका विमानलाई बाटो देखाउने “फोकस लाइट“ मध्य कुनै खम्बामा एउटा, कुनैमा २ वटा र कुनैमा ३ वटा मात्रै बलेको र आधाभन्दा बढी खम्बाको चिम जलेको देखियो । मध्य जाडोमा तुवाँलो लागेको र कुहिरोले विमानस्थल छपक्क छोपेको बेला धावनमार्गमा विमान अवतरणमा समस्या पर्दैन ? पर्यटनमन्त्रीको ध्यान कता ?

फोटो १ः अन्तरास्ट्रिय मापदण्ड अनुसार धावनमार्गमा यसरी फोकस लाइटको व्यवस्था हुनुपर्ने
फोटो २ र ३: त्रिभुवन विमानस्थलको धावनमार्गमा ल्याण्ड गर्न लागेका विमानलाई बाटो देखाउने फोकस लाइटको शुक्रवार विहानको अवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

जापानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, भयो यी विषयमा कुराकानी

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया