समाचार

द्रुत न्याय सम्पादनका लागि सर्वोच्च अदालत तयारः प्रधानन्यायाधीश

वलेवा । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायालयको सुधारका लागि बनेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका छन् । जिल्ला अदालत बागलुङको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानन्यायाधीश राणाले आपूm प्रधानन्यायाधिश हुनुपूर्व संसदीय सुनुवाइको समयमा गरेका प्रतिबद्धता पूरा गर्ने