समाचार

सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिक अनावरण

काठमाडौं । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्णकदको शालिक अनावरण गरिएको छ । १९९७ साल माघ १५ गते उनीहरुलाई प्राणदण्ड दिइएको शोभाभगवती बिष्णुमती नदी किनारामा महानगरका प्रमुख एवं सहिद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले बुधबार शालिक अनावरण