समाचार

भारतीय प्रधानमन्त्री मोदीले गरे प्रधानमन्त्री ओलीको सफल शल्यक्रियाको कामना

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । सोमबार बिहान भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै ओलीलाई सफल शल्यक्रियाका साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । ‘मेरा मित्र केपी शर्मा ओलीजीलाई सफल