समाचार

साझा पार्टीको महाधिवेशन २०७८ जेठमा हुने

काठमाडौँ । साझा पार्टीको महाधिवेशन २०७८ जेठमा हुने भएको छ । लुम्बिनीमा तीन दिनसम्म चलेको पार्टीको राष्ट्रिय भेलाले २०७८ साल जेठ १५ देखि १७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । शनिबार सम्पन्न भेलाले १४ बुँदे लुम्बिनी घोषणापत्र जारी