प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध पति कायम गर्न माग गर्दै मुद्दा दायर



काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको दाबी गर्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन् । खड्काले ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् ।

खड्काले सञ्चारमन्त्री भएका बेला राईले काठमाडौंको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको उल्लेख गरेकी छन्।

राईले आफूलाई यौन दुव्यवहार गर्दै घरेलु हिंसा गरेको आरोपसमेत मुद्दामा लगाएकी छन् । मुख्यमन्त्री राईले शारीरिक यातना दिएकोसमेत उनको मुद्दामा उल्लेख छ । राईविरूद्ध मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो

गोरखा । गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ

कागती खेतीमा भविष्य खोज्दै धर्मराज

ढोरपाटन  । बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती

२०७४ को चुनावपछि मलाई पाँचैचोटी प्रधानमन्त्री हुने अफर थियो, तर मेरो त्यो प्राथमिकता रहेनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नभएको

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

चितवन । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर