हाइलाइट

मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न /गराउन राजनीतिक दल र आममतदातामा अपील गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी मंसिर १४ गते उपनिर्वाचनका लागि बुधबार मध्यरातिदेखि मौन अवधि सुरु हुने जानकारी गराउदै त्य अवधिमा आचार