हाइलाइट

पूर्वप्रधानमन्त्रीकै यौन भिडियो टेलिभिजनबाट प्रशारण भएपछि….

नारायण पौडेल। सन् २०१६ को अप्रिल पहिलो साता । रुसी टेलिभिजन एनटिभीले भिडियोसहित फुक्योः पूर्वप्रधानमन्त्री परस्त्रीसँग यौनक्रिडामा । खबर आगो सरी फैलियो । लाखौँ मानिस आँखा नझिम्काइ टेलिभिजन सेट अघि झुम्मिए । पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता मिखाइल क्यासानोभ आफ्नै