हाइलाइट

संक्रमणकालीन आयोगको सिफारिस समितिमा रहेर काम गर्न मानव अधिकार आयोगको शर्त

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिमा रहेर काम गर्न शर्त राखेको छ । मानव अधिकार आयोगको मंगलबार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानूनमा सर्वोच्च अदालतको आदेश