अज्ञात समूहद्वारा पोखरा महानगर-३३ का वडा अध्यक्षको गाडीमा बम विष्फोट



पोखरा । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा सोमबार बम विष्फोट गराएको छ ।

वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नम्बरको गाडीमा आज बिहान दुई बजेको समयमा बम विष्फोट गराइएको प्रहरीले जनाएको छ । विष्फोटबाट नजिकैको घरमा समेत क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्चीको पानी तेस्रोपटक सुन्दरीजल आइपुग्यो, अर्को हप्ता वितरण गरिने

काठमाडौं ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित

रुपन्देहीमा दशगजालाई नै असर पर्ने गरी भारतीय पक्षद्वारा पर्खाल निर्माण

भैरहवा । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली

मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुको प्रस्तावः ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउनसक्छ, सरकारले हस्तक्षेप गर्नुपर्छ

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग

प्रतिबन्ध लगाएको गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ