हाइलाइट

सुधार जरैदेखि आवश्यक छ तर सुरु कसले र कहिले गर्ने ?

नारायण गाउँले । संसदीय व्यवस्थाको मर्म ‘प्रधानमन्त्री’ छान्ने मात्रै होइन, प्रधानमन्त्रीलाई जबाफदेही, सक्रिय र जिम्मेबार बनाउनु पनि हो । हामीले यो व्यवस्था नक्कल त गऱ्यौं तर यसको आत्मालाई छोडिदियौं । प्रधानमन्त्री संसदीय अभ्यासकै एउटा अङ्ग हो र ऊ सैद्धान्तिक र