हाइलाइट

नेकपाको स्थायी कमिटी बैठकः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष प्रचण्डले वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन १७ पुष्ठ लामो प्रतिवेदन बैठकमा पेश गरेका हुन् ।