हाइलाइट

फोटोमा हेर्नुस् राष्ट्रिय झण्डा दिवस

काठमाडौं । दोस्रो राष्ट्रिय झण्डा दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएका छन् । नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट