एमसीसी र इन्डो प्यासिफिकको विरोध किन ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा अमेरिकी सरकारको ‘मिलेलियम च्यालेन्स कोअपरेसन” र इन्डो प्यासिफिक रणनीतिमा नेपाल सामेल हुन नहुनेमा जोड दिइएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरु भीमबहादुर रावल, देवप्रसाद गुरुङलगायतले त्यस्तो रणनीतिमा नेपालको सहभागिता रहेमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिकूल हुने बताएका हुन् ।

नेता गुरुङले त्यस प्रकारको नीतिमा सामेल हुनुअघि वा संसद्मा त्यसबारे प्रस्ताव लानुअघि पार्टी र सरकारमा राम्रोसँग छलफल हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र विप्लवले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका महासचिव विप्लव

विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ

किन नजाने कांग्रेस सरकारमा ?

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेसलाई सरकारमा जाने आदेश जनताले दिएका छैनन् । सरकारमा

संसदमा पार्टीको भूमिका तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । संसदमा पार्टीको भूमिकाबारे रणनीति तय गर्न नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज