‘भूपू प्रम भैटोपलेको म बबुरोको महिनौंदेखिको चिच्याहट अरण्यरोदन बनिरहेको छ’



गोरखाको दरौंदी फाँटमा एकातिर नदीजन्य पदार्थको मनपरी दोहनको यस्तो भद्दा रूप प्रष्ट देखिन्छ भने अर्कोतिर १२ बर्षदेखि निर्माणाधीन १२ किलोबाट दरौंदी किनार हुँदै बारपाकसम्म पुग्ने सडकको वेहाल हेरिनसक्नु छ!

राजनीतिक नेता-ठेकेदार-कर्मचारीतन्त्रको लगनगाँठो यति जब्बर छ कि त्यस क्षेत्रको प्रतिनिधिसभा सदस्य रहेको र भूपू प्रम भैटोपलेको म बबुरोको महिनौंदेखिको चिच्याहट अरण्यरोदन बनिरहेको छ!

( स्मरण रहोस्, पहिलो फोटोमा देखिने वालुवा/गिट्टिको पहाड प्रमुख प्रतिपक्षी पार्टी निकट ठेकेदारको हो भने दोश्रो फोटोमा देखिने बालुवा/गिट्टिको पहाड सत्ताधारी पार्टी निकट ठेकेदारको हो!)

अब के गर्नुपर्ला ? स्थानीय सरोकारवाला जनसमुदाय र सबै नागरिकहरूको सुझावको अपेक्षा गर्दछु!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१० बूँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको

कोरोना संक्रमणबाट २७ जनाको मृत्यु, १८१६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णयविरुद्ध ठाकुर सर्वोच्चमा

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध

थप खोप खरिद प्रक्रियामा सहयोग गर्न चिनियाँ राजदूतलाई सरकारको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले शिष्टाचार भेट