फोटोमा हेर्नुस् राष्ट्रिय झण्डा दिवस



काठमाडौं । दोस्रो राष्ट्रिय झण्डा दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएका छन् ।

नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको अभियान्ता राजानन्द माण्डव्यले जानकारी दिए । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रियस्तरमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुन बनाएर गिरिबन्धुमा संलग्नहरुलाई छानबिनको दायरामा ल्याउनुपर्छः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गिरिबन्धु टी–स्टेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन माग

सहकारी पीडितहरुले थाले धर्ना, रिले अनशन र प्रदर्शन, बचत फिर्ताको माग

काठमाडौँ । सहकारी पीडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् । आफूहरुको बचत फिर्ता

महिनौदेखि धित मरुञ्जेल पानी पिउने नपाएका अँधेरीगाउँका बासिन्दा

सिरहा । सिरहाको मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ ।

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर, बुधबार पेसी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन