अपराध

२५ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्षविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडा अध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सडक निर्माण कार्यमा कमिसनबापत २५ लाख ५० हजार रुपैयाँ घुस लिएको

उच्च सरकारी वकिल कार्यालयका सहयोगी १५ हजार घुस रकमसहित पक्राउ


प्रकाशित मिति | २०७६, १४ फाल्गुन बुधबार २१:१७