अपराध

खानेपानी कार्यालयका प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा १७ जनाविरूद्ध मुद्दा दर्ता

जनकपुरधाम । खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्ता मध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त पार्टीका नेता