२५ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्षविरुद्ध मुद्धा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडा अध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सडक निर्माण कार्यमा कमिसनबापत २५ लाख ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले केसी र शाहीविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतपुर विमानस्थल विस्तारको काम आगामी जनवरीदेखि सुरु गरिने

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को

मोटरसाइकल दुर्घटना हुँदा झापामा एक युवकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक

पाँचवटा प्रदेशमा फैलियो मनसुन

  काठमाडौँ ।  देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य