अख्तियारद्वारा प्रहरी सहायक निरीक्षक केसीसँग ६० लाख रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक उमेश केसीसँग ६० लाख रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुुद्दा दायर गरेको छ ।

केसी ललितपुरमा दर्ता भएको सामूहिक करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रका समयमा पीडितको बयान लिने भन्दै घूस लिएको आरोपमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छाउगोठको ‘ब्रान्डिङ’

छाउपडी प्रथाले कर्णाली र सुदूरपश्चिमको विकासलाई अवरुद्ध त पारेको छ नै, यो कुप्रथा

कागती खेतीमा भविष्य खोज्दै धर्मराज

ढोरपाटन  । बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

चितवन । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर

अमेरिकाबाट पार्सलमा मगाएर लागुऔषध गाँजाको कारोबार

काठमाडौं । प्रहरीले अवैध लागु औषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ