विचार

कांग्रेसले केपी शर्मा ओलीको मतियार हुन किन चाहेको हो ?

जेपी गुप्ता । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीका बीच अख्तियारमा भागबण्डा सहितको पदपूर्ति गर्नका लागि सहमति भएको समाचारहरू आईरहेको छ । यद्यपि यसको पुष्टी भएको छैन । यस अघिका नियुक्तिहरू उपर बिचार गर्दा यसमा अपत्यार