विचार

‘सरकारमा बसेका र राज्यबाट सुविधापान गरेका व्यक्तिलाई पहिलो खोप लगाउनुपर्छ’

डा. रवीन्द्र पाण्डे । खोप सुरक्षित छ भनेर आम नागरिकलाई प्रत्याभूति दिलाउनको लागि जनताले विश्वास गरेका, सरकारमा बसेका, राज्यबाट सुविधापान गरेका तथा सेलिब्रेटीहरुलाई पहिलो दिनमा खोप लगाउने हो भनेकोरोना भाइरसविरुद्धको खोप लगाउन डराउने अवस्था हुँदैन | अमेरिकालगायत विश्वका धेरै देशमा