हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए…



शारदाप्रसाद त्रिताल ।

हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए…
अहिलेका नेताहरुमध्ये धेरैजसो भ्रष्टाचारको अभियोगमा राजनीतिक रिङ्बाट बाहिर भइसकेका हुन्थे । देश र जनताका लागि उत्तरदायी भएर काम गर्ने इमान्दार नेताहरुले जिम्मेवारीमा पुग्ने अवसर पाउने थिए । बाँकी फटाहाहरुमा पनि डर हुने गथ्र्यो र अहिलेको जस्तो हाकाहाकी भ्रष्टाचार गर्न अघि सर्दैनथे र भ्रष्टाचार गरिहालेमा अख्तियारले क्रमशः कारवाही गर्दै जान्थ्यो ।

भ्रष्ट नेताहरुको साथमा लागेर देशलाई कङ्गाल बनाउन सघाउने उच्चस्तरका अनेकौं कर्मचारीहरु पनि भ्रष्टाचारको अभियोगमा कारवाहीमा परिसकेका हुन्थे । योग्य र इमान्दार कर्मचारीहरुले सहज किसिमले काम गर्न पाउने थिए । देशको विकास निकै अगाडि बढिसकेको हुन्थ्यो । अहिलेको राजनीतिक संकट आउने नै थिएन । लोकतन्त्रको सुदृढिकरण भइरहेको हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशका ७३ जिल्लामा निषेधाज्ञा जारी, संक्रमितको सङ्ख्या भने ५१ प्रतिशतले वृद्धि

काठमाडौं । मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी

ओलीलाई अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न हामीले सांसद पदबाट राजीनामा दिनुपर्छः भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले थप राष्ट्रिय हित, पार्टी विधान

कुर्सीको युद्धमा अक्सिजनको के महत्त्व ?

नारायण गाउँले । साह्रै दुःखलाग्दो कुरा के छ भने नेपालमा हालसम्म कोभिड़बाट भएका

गण्डकीमा नयाँ सरकार गठनमा सकसः जनमोर्चाका सांसद थापाले दिए हैरानी

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले आफूलाई संसदीय दलको नेताबाट नहटाउन भन्दै