विचार

यसरी गर्न सकिन्छ कोरोना महामारीको छिट्टै नियन्त्रण

काठमाडौं । एक जना जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डले कोरोना संक्रमण बढ्दै गइरहेका बेला त्यसबाट बच्ने उपाय सुझाएका छन् । सामाजिक संजालमार्फत कोरोनाबाट जोगिने उपायकाबारेमा जनचेतना जगाउँदै आएका डा. पाण्डेले नागरिक अनुशासित भए कोरोना संक्रमण नियन्त्रणमा आउने उल्लेख गरेका छन्