नेपाली जनताप्रति यसभन्दा भद्दा मजाक अरू के होला ?



नारायण गाउँले ।

ओलीजीका निजी केन्द्रीय सदस्य र माधव नेपालको कित्ते अध्यक्ष पद तुहिएजस्तो देखियो ! अब नेकपा ओली र प्रचण्डकै रहने भयो !
ओलीजीले भन्नुहुनेछ, नेकपा दलकै बहुमत भए पनि र तलबदेखि कोरोना-भ्याक्सिनसम्म दान मागेरै चलाउनुपर्ने भए पनि ३०-४० अर्बको चुनाव नेकपा भन्ने दललाई स्वाद चखाउनका लागि आवश्यक छ । नपुगे बरु, कुखुरा पालेको र खुर्सानी उमारेको कर तिर्नुहोस्, तर यो नेकपाले जनमत र सरकारविरुद्ध षड्यन्त्र गरेकाले चुनाबमा जानुहोस् र फेरि नेकपालाई नै भोट हाल्नुहोस् !

प्रचण्ड र नेपालले यतिदेखि ओम्नी र विष्णु पौडेलदेखि गोकुल बाँस्कोटालाई देखाउँदै भन्नुहुनेछ, नेकपा भ्रष्ट, देशद्रोही र संविधानविरोधी दल भएकाले फेरि नेकपालाई नै भोट हाल्नुहोस् !
नेपाली जनताप्रति यसभन्दा भद्दा मजाक अरू के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा