नेपाली जनताप्रति यसभन्दा भद्दा मजाक अरू के होला ?



नारायण गाउँले ।

ओलीजीका निजी केन्द्रीय सदस्य र माधव नेपालको कित्ते अध्यक्ष पद तुहिएजस्तो देखियो ! अब नेकपा ओली र प्रचण्डकै रहने भयो !
ओलीजीले भन्नुहुनेछ, नेकपा दलकै बहुमत भए पनि र तलबदेखि कोरोना-भ्याक्सिनसम्म दान मागेरै चलाउनुपर्ने भए पनि ३०-४० अर्बको चुनाव नेकपा भन्ने दललाई स्वाद चखाउनका लागि आवश्यक छ । नपुगे बरु, कुखुरा पालेको र खुर्सानी उमारेको कर तिर्नुहोस्, तर यो नेकपाले जनमत र सरकारविरुद्ध षड्यन्त्र गरेकाले चुनाबमा जानुहोस् र फेरि नेकपालाई नै भोट हाल्नुहोस् !

प्रचण्ड र नेपालले यतिदेखि ओम्नी र विष्णु पौडेलदेखि गोकुल बाँस्कोटालाई देखाउँदै भन्नुहुनेछ, नेकपा भ्रष्ट, देशद्रोही र संविधानविरोधी दल भएकाले फेरि नेकपालाई नै भोट हाल्नुहोस् !
नेपाली जनताप्रति यसभन्दा भद्दा मजाक अरू के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारी दिवसको सकस

डा. गोविन्दशरण उपाध्याय । पश्चिमाहरूले हरेक विषयवस्तुलाई “वाद“मा परिणित गर्छन् । उनीहरूले नारीहरूको

विदेशी झोलेतन्त्र देशका लागि अभिसाप हो

भरत दाहाल । दशथरी एनजिओ र विदेशी दूतावासका शर्तहरु राखेर बनाईएको संविधान र

थुप्रै कानुनी तर्क जिवित छन् त्यसले कोही नरमाउनुहोस् र हतास् पनि

जगन्नाथ खतिवडा । दुई पार्टीको एकीकरण पश्चात् डाँडामा उदाउँदो सूर्य चिन्ह लिएर सन्ध्या

विप्लवजी, माफी चाहन्छु

नारायण गाउँले । तर केही रूढ़ शब्दजाललाई बुट्टा भरेर बारम्बार चिच्याउनेबाहेक तपाईंको क्रान्तिले