विचार

झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकोले यो छोरीको प्रश्न सुनाइदिनु

उषा किरण । मेरो momले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै leadership मा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा  इन्दिरा गान्धीदेखि अन्तर्राष्टिय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो।आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घटनाक्रमले पारेको