विचार

मुख्यमन्त्री ज्यू, कि खड्गप्रसादलाई जस्तै संविधान कानुन केही चाहिन्न तपाईंलाई पनि ?

इन्द्रबहादुर आङ्बो । माननीय मुख्यमन्त्री शेरधन राई ज्यू प्रदेश नम्बर १ १.संवैधानिक प्रावधान अनुरुप एक चौथाइ प्रदेश सभा सदस्यहरुले अबिश्वासको प्रस्ताव दर्ता गरिसकेपछि त्यसलाई खारेज गर्ने व्यवस्था संविधान, ऐन र नियामावलीको कुन धारा र दफामा छ र सभामुखलाई दबाव दिदै