विचार

हिन्दू धर्म : चार वटा उत्तर

डा. गोविन्दशरण उपाध्याय | वैदिक सनातन धर्म सत्य र ऋतको एकीकृत स्वरूप हो | नेपाल ऋषिले निर्माण गरेको सनातन वैदिक धर्मप्राण मौलिकता युक्त राष्ट्र हो र वैदिक, जैन बौद्ध, किरात धर्म र संस्कृतिको उद्गमस्थल हो | प्राचीनवैदिक, जैन तथा बौद्ध