विचार

यसरी हुँदैछ चीनविरुद्ध अमेरिकी षड्यन्त्र

राजन पौडेल। कोरोना भाइरसको महामारीले यतिबेला विश्व सकंकटग्रस्त बनेको छ । महामारीबाट विश्वभर झडै ४५ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । झण्डै तीन लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ । यस मध्ये १४ लाख भन्दा बढी