विचार

दुई देशबीच मित्रवत सम्बन्ध हुँदा मात्र सीमा व्यवस्थापन गर्न सजिलो हुन्छ

नारायण गाउँले । भीम रावलजीलाई नै परराष्ट्र या प्रधानमन्त्री बनाए पनि लिपुलेक फिर्ता आइहाल्दैन । नक्सामा पनि छैन, उपभोगमा पनि छैन । फेरि मोदीले कब्जामा लिएर आजमात्रै सड़क बनाएको पनि होइन । हाम्रा नेतालाई यसबारे थाहा नभएको पनि होइन ।