विचार

सनातन हिन्दू तथा बौद्ध धर्म

डा. गोविन्दशरण उपाध्याय । प्राचीनकालदेखि नै नेपालमा हिन्दू, जैन, बौद्ध तथा बोनहरू सहअस्तित्वमा रहेका छन् | वेदलाई अपौरुषेय हो भन्ने सैद्धान्तिक मतभिन्नता वाहेक बौद्ध तथा सनातनीहरूमा मतभेद छैन | नाकका आधारमा धार्मिकताको विभाजन गर्ने मोजेजका मानससन्तानहरू (इसाई, मुस्लिम, कम्युनिष्ट, पूँजीवादी)हरूको