विचार

नेपाली सेनाले आफ्नो संरचना र स्कूलिङमा पुनर्विचार गर्नुपर्छ

भरत दाहाल । नेपाल नागरिक युद्ध प्रणालीबाट विकास भएको देश हो । प्राचिन कालदेखि पुनः एकीकरणको समयसम्म नागरिक प्रतिरोध नीतिका आधारमा आफ्नो इतिहासलाई गर्विलो बनाएको छ । सुरक्षा निकायहरुलाई समुदायसँग नजोडेर र नागरिकहरुलाई प्रतिरोध गर्ने अधिकार नदिएर कुनै देश उँभो