विचार

महाकाली र टनकपुर सन्धिबारे ओली र देउवाले संसदमा उभिएर यथार्थ बोल्नुपर्छ

नारायण गाउँले । महाकाली सन्धि र टनकपुरबारे धेरै सुनिन्छ । यो सन्धि गर्ने भारतीय पक्ष त शायद सत्तामा छैन तर यसका नेपाली पक्ष भने अझै सत्ताकै अगलबगल छन् । मुख्यपात्र देउबा र ओली हुनुहुँदो रहेछ । सन्धि पूर्णतः गलत थियो